Thursday, April 28, 2011

प्रेस बक्तब्य

प्रेस बक्तब्य
(अन्तराष्ट्रिय नेपाली साहित्य समाज, चाइना च्याप्टर)

आज मिती २०६७ चैत्र १२ गते चाइनामा भएका नेपाली साहित्यलाइ माया गर्ने साथीहरुको छलफलबाट नेपाली साहित्यलाई प्रस्फुटन जगेर्ना गर्नका लागि अन्तराष्ट्रिय नेपाली साहित्य समाज (International Nepali Literary Society) का केन्द्रिय अध्यक्ष श्री ज्ञानेन्द्र गदाल ज्युको सल्लाह मुताबिक अन्तराष्ट्रिय नेपाली साहित्य समाज, चाइना च्याप्टर को गठन निम्नबमोजिम गरिएकोछ

अध्यक्ष: रमेश रानाभाट (ranabhatramesh60@gmail.com)
उपाध्यक्ष: शशांक पौडेल (mero_chithi@hotmail.com)
महासचिब: दिलिप ओझा (dilip2006_dolphins@yahoo.com)
सचिब: बुद्ध रायमाझि (buddha_rayamajhi57@yahoo.com)
कोषाध्यक्ष: नर्मा छन्त्याल( nishu_narma@yahoo.com)

अन्तराष्ट्रिय नेपाली साहित्य समाजको उद्देश्य अनुसार चाइना भरि नेपाली भाषा-साहित्यको उन्नति बिकासमा यो च्याप्टर उपलब्धिमूलक बन्न सक्नेछ भन्ने बिश्वास लिएकाछौ
अन्य इछुक सदस्यहरुलाइ पछि समेटदै जानेगरि हाललाइ कमिटी सदसिय रहने जानकारी गराउदछौ

रमेश रानाभाट(+8615900475760)
अध्यक्ष
अनेसास चाइना च्याप्टर

No comments:

Post a Comment